बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

माधुरी निर्णायक रहेको ‘डान्स दीवाने ३’ का १८ सदस्य कोरोना संक्रमित

मुम्बई । मनोरञ्जन उद्योगले यतिबेला कोरोनाको चुनौतीको सामना गरिरहेको छ । कोरोनाको क्रासका बीच पनि कलाकार आफ्नो प्रोजेक्टको छायाँकन गरिरहेका छन् । पछिल्लो समय कयौ कलाकार कोरोनाको चपेटामा परेका छन्...