आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ कर्णाली प्रदेश समितिमा माओवादी निकट देवकोटा विजयी

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा माओवादी निकट मानिने देविराम देवकोटा विजय भएका छन् । देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका हुन्  । उनका प्रतिद्वन्द्वी दैलेखका...