सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘डबल म्युटेन्ट भेरिएन्ट नेपालका लागि गम्भीर चिन्ताको विषय हो’ (भिडियो)

भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर आएसँगै सङ्क्रमितमा नयाँ नयाँ भेरिएन्ट देखापरिरहेका छन् । नेपालमा पनि सङ्क्रमणको दोस्रो लहरको सङ्केत देखापरिरहेको छ । भारतमा यूके, ब्राजिलियन, अफ्रिकन, डबल म्युटेन्ट भेरिएन्ट देखिएको...