बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

६२ लाखमा सजिएर विवाहमा पुगिन् उर्वशी

अभिनेत्री उर्वशी रौतेला हट एण्ड ग्ल्यामरस तस्बिरमा कारणले हमेसा सामाजिक सञ्जालमा छाउने गर्छिन् । उनी अक्सर बाहिर निस्कँदा त्यस्तो आर्कषक लुक्स बनाउँछिन् । जसको चर्चा सधै हुने गरेको छ ।...