आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युसुफ खान यसरी बने दिलीपकुमार

प्रख्यात भारतीय अभिनेता दिलीपकुमारको मुम्बईस्थित हिन्दुजा अस्पतालमा निधन भएको छ । पढ्नुस् उनी कसरी युसुफ खानबाट दिलीपकुमार बनेका थिए : दुनियाँले जसलाई दिलीप कुमारको नामले जान्दछ, जसको अभिनयको उदाहरण...