सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री निशाका बुबाले भने– ‘मृत्युको गलत हल्ला नफैलाऔँ’

मोडल तथा अभिनेत्री निशा घिमिरेको पछिल्लो स्वास्थ अवस्था स्थिर रहेको छ । उनको उपचार गरिरहेको नर्भिक अस्पतालले मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनको स्वस्थ्य र उपचारको बारेमा विभिन्न जानकारी दियो...