बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

–झलनाथ खनाल  कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गर्थ्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहज रूपमा पुग्न सकेको थिएन...