शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मेली समाज जापानद्वारा १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

गुल्मेली समाज जापानले  गृहजिल्ला गुल्मीलाई करिव १५ लाख बराबरको कोभिड बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । समाजले पहिलो चरणमा  अक्सिजन कन्सनटेटर  सहित कोभिड विरुद्धका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको हो ।...