गुल्मेली समाज जापानद्वारा १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
गुल्मेली समाज जापानले गृहजिल्ला गुल्मीलाई करिव १५ लाख बराबरको कोभिड बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । समाजले पहिलो चरणमा अक्सिजन कन्सनटेटर सहित कोभिड विरुद्धका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको हो । समाजले रेसुङ्गा नगरपालिका भित्र रहेको गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाको ३ वडाका स्वास्थ्य संस्था, त्यस्तै चन्द्रकोट गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मालिका गाउँपालिकामा करिब करिव ११ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको हो ।
त्यस्तै समाजले ईस्मा, धुर्कोट, मदाने गाउँपालिका, पौदी अमराई स्वास्थ्य चौकी, बडागाउँ स्वास्थ्य चौकी र जिल्लाका सबै पत्रकारहरुलाई पत्रकार महासंघ मार्फत करिव ४ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको छ । दोश्रो चरणमा आएको स्वास्थ्य सामग्री सबैतिर पुर्याउने काम भइरहेको पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अक्सिजन अभियान समन्व्य समितिका संयोजक जनार्दन घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण