बुटवल । कपिलवस्तु कारागारका कैदीबन्दीले उठाएका विभिन्न मागको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ। कारागारको ब्लक नम्बर...