आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमित शिशुले नियमित खोप लगाउन हुन्छ ?

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर कायम छ । सङ्क्रमितको ग्राफ ओरालो लाग्ने क्रममा रहे पनि भविष्यमा सङ्क्रमणको तेस्रो लहर आउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनस्वास्थ्यविद्हरुले सचेत गराइरहेका छन्...