शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामुक्त भएका बालबालिकालाई एमआईएस (सी) को खतरा

काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण मुक्त भएका बालबालिकामा पछिल्लो समय मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएस (सी) भएर अस्पताल आउने क्रम बढ्न थालेको बाल चिकित्सकहरूले बताएका छन् ।...