बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना...