बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लापरवाही बढ्यो, खोप लगाएका पनि सङ्क्रमित हुन थाले

असारको अन्तिम साता मैतिदेवीस्थित पौडेल परिवारमा कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण देखियो । परिवारमा भएका आमा, बुवा, दुई छोरी र छोरा सबैलाई लक्षणहरू देखियो । पाँच जना परिवारका सदस्य मध्ये बुवा, आमा,...