सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्रका पूर्व डिआईजी श्रेष्ठको रिटमाथि सुनुवाइ हुँदै, अन्तरिम आदेशको निरन्तरता बारे आजै टुङ्गो लाग्ने

सशस्त्र प्रहरी बलका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।  उमेर हद र सेवाको समय बाँकी रहँदारहँदै...