आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले...