इलाम–२ : पछिल्लो मतपरिणामअनुसार कुन उम्मेदवारको मत कति ? (सूचीसहित)
आइतबार, १६ वैशाख २०८१, २० : ३२
काठमाडौँ । इलाम २ मा जारी मतगणनाको मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३२४९ मतका साथ अग्रता हासिल गरिरहेका छन् ।
यस्तै कांग्रेसका डम्बर बहादुर खड्काले २४६९ मतका साथ नेम्वाङलाई पछ्याइरहँदा रास्वपाका मिलन लिम्बुले ४३४ मत पाएका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ७०३ मत पाएका छन् ।
यस्तै रास्वपाका लक्ष्मी गुरुङले २२ मत पाउँदा एकीकृत समाजवादीका जीत बहादुर राईलाई १२ मत प्राप्त भएको छ ।
कुन उम्मेदवारकाे कति मत ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण