सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगञ्जमा पारस शाह समर्थकद्वारा प्रदर्शन

काठमाडौंको महाराजगञ्जमा  पूर्व युवराज पारस शाहका समर्थकले प्रदर्शन गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका समर्थकले प्रदर्शन...