बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ

आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न...