शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्सवाद र खण्डित अम्बेडकर

गोपाल किराती विक्रम सम्वत २०१३ मंसिर ५ गते काठमाडौंमा विश्व बौद्ध सम्मेलन सम्पन्न भयो, जसमा डा. भीमराव अम्बेडकरले एउटा सम्भाषण गरेका थिए । ‘मार्क्सवाद र बौद्ध दर्शन’ सम्बन्धमा केन्द्रित...