शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए चुनाव : काँग्रेस र माओवादीको ‘सर्कुलर’ले हलचल

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २० मा हुने निर्वाचन थप रोचक बन्ने देखिएको छ । चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका छन्...