मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता पारिएका व्यक्तिका परिवार भन्छन्– हामीलाई सास वा लास देऊ सरकार

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत...