काठमाडौँ । काठमाडौँको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै । यसअघि निर्माण गरिएको प्रतीक्षालय बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा शैलीमा प्रतीक्षालय बनाइएको हो ।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिनेछन् । फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ ।
काठमाडौँ महानगरपालिकाले महानगरका विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिरहेको छ ।
_pBtEKXrRb9.jpg)
_rMzy9x1IrS.jpg)
_Czf5cVigXq.jpg)
_uI3nqY4tXl.jpg)
_6CnOS6tIAx.jpg)
_6XK2O6ZzBs.jpg)
_oOttZ1Wgjr.jpg)
_BaekCJBaAi.jpg)
_tCQQH4oT2a.jpg)
_Zmb8iFF0Oy.jpg)
_yzXiM2fw5a.jpg)
_EkRAYRq5sl.jpg)
_RPov4KO66S.jpg)
_VdyOHMbdba.jpg)
_5Y7BNkJGtj.jpg)
_7OK8UTeuDN.jpg)
_ShwPCsGAam.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया