सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा
बुधबार, ३१ वैशाख २०८२, १५ : ३५
काठमाडौँ । सबैभन्दा बढी बेरुजु मधेश प्रदेशको बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औ प्रतिवेदन प्रस्तुत गर्दै मधेश प्रदेशको २.५७ प्रतिशत बेरुजु देखिएको जनाएको छ ।
लेखापरीक्षण अंकको तुलनामा १.२६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश र सबैभन्दा घटी बेरुजु बागमती प्रदेशको रहेको छ । बागमती प्रदेशको ०.८२ प्रतिशत बेरुजु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण