काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँको कालिमाटीमा खरबुजाको बिक्री बढेको छ । कालिमाटी तरकारी बजारभित्र रहेको फ्रुट स्टलबाट दैनिक रूपमा १००० किलो खरबुजा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।
‘खरबुजाको व्यापार बढ्दै गएको छ । गर्मी अझै सुरु भइसकेको छैन, पिक सिजनमा त व्यापार एकदम बढ्छ । अहिले एक हप्तामा १ ट्रक जति खरबुजा गइरहेको छ । पछि हप्तामै २-३ ट्रक लोड गर्न पर्छ,’ व्यापारी शरद पौडेलले रातोपाटीलाई भने ।
कालिमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रति किलो ४०-४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजा प्रति किलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
_yN6Nto86XC.jpg)
_Ge3ZrHYdOc.jpg)
_ivvDe53clw.jpg)
_fnWndkEhO5.jpg)
_DTqoDQrCtO.jpg)
_J5RyQC16bB.jpg)
_LwcgVWmsPR.jpg)
_6XyuvZZIMg.jpg)
_gRhpmgLHJB.jpg)
_FIjlUmnKNB.jpg)
_DWGH3VHUba.jpg)
_cvJef0ow66.jpg)
_k2i4nzBum0.jpg)
_woxHE81Pmu.jpg)
_wAsJPXC6wM.jpg)
_mJaGrwigx9.jpg)
_yMrwFQSkOj.jpg)
_k1ftJiHuA9.jpg)
_rfvkv2KHkV.jpg)
_Zfve3EtgnZ.jpg)
_gPLPuaZuIj.jpg)
_Ama7EP7jfe.jpg)
_gkmgeTqn2l.jpg)
_yfHt5iBkoe.jpg)
_VAsAg493z6.jpg)
प्रतिक्रिया