मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीका प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको प्रदेश प्रमुखको कार्यालय हेटौंडाले जनाएको छ । असोज...