काठमाडौं । वर्तमान व्यवस्था विरोधीको समूह संयुक्त जनआन्दोलन समितिले भोलि जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा अघि बढाइने बताएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा...