सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकमा एमाले नामको अर्को राप्रपा थपियो : पञ्चा सिंह

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले चितवन महाधिवेशनपछि मुलुकमा एमाले नामको अर्को राप्रपा थपिएको टिप्पणी गरेकी छन् ।  शनिवार चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष...