बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दलहरूलाई लोकेन्द्रबहादुर चन्दको प्रश्न– अहिले जे परिस्थिति छ, यही ल्याउन खोज्नुभएको थियो र ?

पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले विभिन्न राजनीतिक दलका नेताहरुलाई देशमा अहिले भइरहेकै परिस्थिति ल्याउनका लागि विगतमा संघर्ष गरेको हो र भन्ने प्रश्न गरेका छन् । पार्टीको एकता महाधिवेशनको उद्घाटन...