मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाबाट शंखरापुर नगरपालिकामा मेयरमा नापित र उपमेयरमा वाइवाको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छ ।  आगामी स्थानीय तहको चुनावको लागि शंखरापुर नगरपालिकामा मेयरमा रमेश नापित र उपमेयरमा विजया कुमारी वाइबाको उम्मेदवारी...