शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बिमा प्राधिकरणका सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

काठमाडौँ । बिमा प्राधिकरणका सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । सोमबार उनले अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा बुझाएकी हुन् । मन्त्रालयले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ ।  अहिले प्राधिकरणका...