शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एलजीले ल्यायो अत्याधुनिक टेलिभिजन, ८ लाख मूल्य पर्ने टेलिभिजनको यस्ता छन् विशेषता

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजन बिक्री सुरु गरेको छ । कम्पनीले अर्ग्यानिक लाइट एमिटिङ डायोड ‘ओलेड’ टेलिभिजन बिक्री सुरु गरेको हो । यो  विश्वकै अत्याधुनिक प्रविधि जडान...