सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखरीमा डुबेर युवकको मृत्यु

सप्तरी– राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले...