सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरणमा परेका भनिएका चन्द्रे कामी आठ दिनपछि भेटिए

अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता...