शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको संस्थापन पक्षीय युवा–विद्यार्थीले भने– नियमित महाधिवेशनको विकल्प छैन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहका युवा–विद्यार्थीहरूले पार्टीलाई एकताबद्ध भएर अघि बढाउन नियमित महाधिवेशनको विकल्प नभएको बताएका छन् ।  नियमित महाधिवेशनका लागि दबाब दिन शुक्रबार काठमाडौँमा भेला आयोजना गर्दै उनीहरूले विशेष...