सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोन्ज्योसोम घटना : वैदेशिक रोजगारीमा बुवा–आमा, घरमा नाबालक छोराछोरीको मृत्यु !

काठमाडौँ । प्रसूति गृहबाट सुत्केरी सुस्मा स्याङ्तान (२३ वर्षीया)लाई डिस्चार्ज गरेर लगेको रात नै ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा पाँच जनाको मृत्यु भयो । आइतबार राति ५५ वर्षीय काइँली स्याङ्तानको...