शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैदिक कथा : आपत्कालीन धर्म

छान्दोग्योपनिषद् (१।१०–११) मा आपत्कालीन धर्मसम्बन्धी एउटा प्रसङ्ग आएको छ । धेरै पहिले एकपटक कुरु प्रदेशमा सात दिनसम्म लगातार परेको असिनापानीले अन्नबाली तथा रुखबिरुवा लगायत सारा वनस्पति सखाप पार्‍यो । लगाएको...