आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्नु हुँदैन : लुम्बिनी प्रदेश सभापति पुन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताएका छन् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकपछि बोल्दै उनले आगामी वैशाख ३० गते हुने...