बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दाङको मस्जिदमा आक्रमण हुँदा आठ घाइते

दाङको​ लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको अवस्थामा अपरिचित व्यक्तिले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला केही व्यक्तिले धारिलो हतियार...