शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम । पूर्वी पहाडकै ठूलो नगर सूर्योदय नगरपालिकाले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञान र कार्यक्षेत्रको अनुभव दिलाउन विशेष अभियान सुरु गरेको छ। 'विद्यार्थीलाई कामको संसार चिनाउने' नाम दिइएको यस कार्यक्रम...