शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ?

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक...