शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रातिको मौका छोपी फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टाली पनि खटाएको छ । महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक...