बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सुधार्न पार्टीले अर्थमन्त्रीलाई निर्देशन दिनुपर्‍यो : रामजनम चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले  अर्थतन्त्रलाई सुधारान्मुख बनाउन अर्थमन्त्रीलाई हामीले विशेष अनुरोध गर्नुपर्ने बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने- ‘नेपालको आर्थतन्त्र ध्वस्त भइसकेको...