शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नोबेलमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो बर्षका विद्यार्थीहरुको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो । ...