शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

उपप्रधानमन्त्री सिंहद्वारा टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको निरीक्षण

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको आज स्थलगत निरीक्षण गरेका छन् । उनले अहिले भइरहेको कामको जानकारी लिँदै समयमै निर्माण कार्य सक्ने...