काठमाडाैँ। सोमालियामा गम्भीर खाद्य सङ्कट गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विभिन्न मानवीय एजेन्सीहरूले तत्काल सहायता विस्तार गर्न विश्व समुदायसँग आग्रह गरेका छन्। खाद्य तथा कृषि सङ्गठन, मानवीय सहायता समन्वय कार्यालय, बाल...