शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन पार्की दाजुभाइले ह्याट्रिक पूरा गर्दा...

राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्कीले स्वर्ण जित्दा  सोही दिनै भाइ शिवराज पार्कीले पनि स्वर्ण जित्न सफल भए ।  संयोगवश दुबै दाजुभाइको राष्ट्रिय खेलकुदमा यो ह्याट्रिक जित हो ।...