शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘आर्टिफिसियल इन्टेलिजेन्स’ का कारण एउटै कम्पनीबाट ५ सय ४१ जनाले जागिर गुमाए

नयाँ दिल्ली । खाना डेलिभरी गर्ने प्ल्याटफर्म ‘जोमाटो’ले शनिबार आफ्नो उपभोक्ता, व्यापारी र डेलिभरी पार्टनर सपोर्ट टीमबाट ५४१ कर्मचारीलाई (करीब १० प्रतिशत) लाई जागिरबाट निकालेको छ । कम्पनीले जमेटो...