शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लाको अदानचुली फलोअप : ४ महिनापछि कार्यालय पुगेका निमित्त हाकिम र लेखापाललाई हाजिर गर्न रोक

सुर्खेत । करिब चार महिना सुर्खेतको वीरेन्द्रनगरबाट आर्थिक कारोबार गरेका हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई हाजिर हुनबाट रोकिएको छ ।  शाही र...