दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
मङ्गलबार, १२ साउन २०८३, १३ : ३३
सारांश
- पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
- मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
- सडक डिभिजन भरतपुरकाअनुसार पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा ३ वटा मेसिन प्रयोग गरी सवारी साधन सञ्चालनमा ल्याइएको हो ।
काठमाडौँ । पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन भरतपुरकाअनुसार पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा ३ वटा मेसिन (स्काभेटर/डोजर) प्रयोग गरीदुईतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण